कक्षा १२ को परीक्षा भदौ ३० देखि (परीक्षाको तालिकासहित)

कक्षा १२ को परीक्षा भदौ ३० देखि (परीक्षाको तालिकासहित)

exam

सांकेतिक तस्बीर ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले जनाएको छ । यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”82341″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ