माछा टोकाइबाट एक जनाको मृत्यु

माछा टोकाइबाट एक जनाको मृत्यु

death body

दाङ । दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको मृत्यु भएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका–१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछाले टोकेर बेहोस भएपछि उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो ।

शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds