ब्रह्मपुत्र नदीमा डुँगा पल्टिँदा एक जनाको मृत्यु, ३० बेपत्ता

ब्रह्मपुत्र नदीमा डुँगा पल्टिँदा एक जनाको मृत्यु, ३० बेपत्ता

boat

काठमाडौँ । भारतमा यात्रुबाहक डुँगा पल्टिँदा कम्तिमा एक जनाको मृत्युको छ भने ३० जना बेपत्ता भएका छन् ।

आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुँगा अर्को डुँगासँग ठोक्किएर दुर्घटना भएको हो ।

४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा भईरहेको जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ