मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध

मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध

Aina Pahara Pahiro

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।

बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ