Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।

बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस