नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै

नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना अधुरै

nepali football women-3

नेपाली महिला फुटबल टोली आज सम्पन्न एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। उज्बेकिस्तानस्थित स्टेडियम मज्मौसी स्टेडियममा सम्पन्न समूह एफको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा दबाब बनाएर पनि नेपाली टोली स्कोरिङका चुकेको थियो। अघिल्लो खेलमा फिलिपिन्ससँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको नेपालले एएफसी वुमन्स एसियन कपमा क्वालिफाई हुने अवसर गुमाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ