स्याङ्जामा घरेलु रक्सी प्रहरीले यसरी नष्ट गरे

स्याङ्जामा घरेलु रक्सी प्रहरीले यसरी नष्ट गरे

syangja gharelu

राम बहादुर रोकाहा, स्याङ्जा । स्याङ्जामा चाडपर्वको बेला होहल्ला, अशान्ति हुन नदिने भन्दै घरेलु मदिरा नियन्त्रणमा लिने र नष्ट गर्ने कार्यलाई प्रहरीले तिव्रता दिएको छ ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले समाजमा बढ्दो घरेलु हिंसा, झैझगडा न्यूजिकरणको लागि नजिकिँदै गरेको हिन्दुहरुको महान् चाडपर्वको समयलाई मध्यनजर गर्दै जिल्ला स्थित विभिन्न ठाउँहरुमा प्रहरी अधिकृत सहितको टोली अवैध घरेलु मदिरा नियन्त्रण साथै नष्ट गर्ने अभियानमा खटिएको बताए ।

उक्त अभियान अन्तर्गत स्थानीय जनप्रतिनिधि, स्थानियवासीको रोहवरमा मंगलबार मात्र विभिन्न मितिमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका स्थानहरूबाट नियन्त्रणमा लिइएका तयारी दुई हजार लिटर अवैध घरेलु मदिरा पोखी नष्ट गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ