हेलिकप्टरमार्फत खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

हेलिकप्टरमार्फत खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

indira-2-696×464

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकप्रेमीका लागि चर्चाको विषय बनेको छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए । गायनमा सक्रिय इन्दिरा नेपाल आइडलकी जज थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ