ओलीको अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो : झाँक्री

ओलीको अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो : झाँक्री

ramkumar jhakri

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको जस्तो अभिव्यक्ति दिने गरेको आरोप लगाएकी छन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली यतिबेला विक्षिप्त भएकाले यस्ता खालका अभिव्यक्ति दिने गरेको बताएकी हुन् । ‘हिजोसम्म हामी अदालतको निर्णय कुरेर बस्नु परेकाले अगाडि बढ्न सकेका थिएनौं, अब चाँडै प्रदेश सरकारको पनि टुंगो लगाउँछौं,’ उनले भनिन् ।

झाँक्री मोरङको बेलबारीमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न आएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds