पाकिस्तानमा भूकम्प, २० को मृत्यु

पाकिस्तानमा भूकम्प, २० को मृत्यु

Earthquake vector frequency wave graph, seismic activity

काठमाडौँ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ। बिहीबार बिहानै गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको समाचारहरमा उल्लेख छ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ।

बीबीसीका अनुसार करिब १५० जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ