नेपाल र भारतबीचको खेल लाईभ हेर्नुहोस्

नेपाल र भारतबीचको खेल लाईभ हेर्नुहोस्

nepal team xi

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।  नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो ।

खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु भएको छ ।

खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स टेलिभिजनले गरिरहेको छ ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

नेपाली टिम –

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन आर्यल

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ

फरवार्ड – मनिष डाँगी, सुजल श्रेष्ठ, सुमन लामा

नेपाल र भारतबीचको खेल लाईभ हेर्नुहोस्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ