Gandak News
Our News Your Views
Promote your business here Gandaknews

साफ च्याम्पियनसिप : पहिलो हाफमा बंगलादेशलाई १-० को अग्रता

साफ च्याम्पियनसिपमा आज भएको खेलमा बंगलादेशले अग्रता लिएको छ ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सुरू भएको खेलमा बंगलादेशले गोल आठौं मिनेटमा गोल गर्दै अग्रता लिएको हो ।

पहिलो हाफमा नेपालले केही राम्रा अवसर बनाएपनि गोल गर्न सकेन। आजको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्न सकेपनि फाइनलमा जाने मौका पाउनेछ। भने, बंगलादेशको हकमा पनि सोही अवस्था लागु हुनेछ। यसैले पनि आजको खेल दुवै टिमका लागि  महत्वपूर्ण रहनेछ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस