आन्ध्र प्रदेशमा बाढीमा परि १५ जनाको मृत्यु, सयौँ बेपत्ता

आन्ध्र प्रदेशमा बाढीमा परि १५ जनाको मृत्यु, सयौँ बेपत्ता

badhi

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा बाढीमा परि १५ जनाको मृत्यु भएको छ ।

एक सय भन्दा बढी बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

गएको दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको बताइएका छन् ।

बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ