भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

corona-1

छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । भारतको कर्नाटकमा गरिएको परीक्षणमा दुई जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवाललाई उद्दृत गर्दै भारतिय अनलाइन हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।  नयाँ भेरियन्ट पुष्टि हुनेमा ६६ र ४० वर्षका दुई जना पुरुष छन्।

गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ