मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो, ५८ जना गम्भीर घाइते

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो, ५८ जना गम्भीर घाइते

mexico

काठमाडौँ । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन् ।

ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds