चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता बोरिक निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता बोरिक निर्वाचित

boric

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

हिजो भएको राष्ट्रपतीय चुनावमा बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds