म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु, ७० जना बेपत्ता

म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु, ७० जना बेपत्ता

myanmar-khani

काठमाडौँ । उत्तरी म्यानमारमा एउटा खनिज खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । ७० जना हराइरहेका छन् ।

खानीमा फसेका मजदुरहरुको खोजी भइरहेको छ ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि बिहान ४ बजेतिर ठूलो पहिरो गएको थियो ।

खानीमा अधिकांश मजदुर गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ