मलेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

flood-badhi

symbolic picture

काठमाडौँ । मलेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । आठ जना अझै बेपत्ता छन् ।

हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् ।

मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य मानिन्छ तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।

सम्बन्धित समाचारः

मलेसियामा बाढीका कारण १४ को मृत्यु, ७० हजार भन्दा धेरै विस्थापित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ