न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

rajesh

पोखरा । अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात भएको छ ।

नयाँवर्ष २०२२ को स्वागतका लागि आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राईमाथि हातपात गरेका हुन् ।

स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ । हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए ।

उनीमाथि हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हातपात कसले किन गर्यो भन्ने खुलेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ