Gandak News
Our News Your Views

अमेरिकाको एक भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेको एक भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्थानीय समय अनुसार राति ११ बजे १९ तले भवनको दोस्रो र तेस्रो तलामा आगलागी भएकोमा धुवाँले गर्दा सबै तलमा आगलागीको प्रभाव परेको छ । आगोको मुस्लो र धुवाँमा निसास्सिएर बढी मानविय क्षति भएकोे बताइएको छ ।

२ सय भन्दा बढी अग्नी नियन्त्रकको सहायतामा आगो नियन्त्रणमा लिईएको हो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस

sex videos
navigate to this website justfap