मालीका अपदस्थ राष्ट्रपतिको निधन

मालीका अपदस्थ राष्ट्रपतिको निधन

ibrahim-boubacar-keita

काठमाडौँ । मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको निधन भएको छ । ७६ बर्षीय केइताको आफ्नै निवासमा निधन भएको हो ।

बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका राष्ट्रपतिको निधनका कारण भने खुलाइएको छैन ।

सन् १९९४ देखि २०२० सम्म मालीको नेतृत्व गर्नुभएका केइताले जिहादी अशान्तिलाई सम्बोधन नगरेको भन्दै सरकार बिरुद्ध प्रर्दशन चर्केपछि पद छाडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ