अब चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

अब चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

corona-khop

काठमाडौँ । जर्मन सरकारले कोरोना भाइरसविरुद्ध खोप नीतिमा कडाइ गरेको छ ।

नयाँ नीतिअनुसार माघ ७ गतेदेखि चिनियाँ र अमेरिकन खोप लगाएकाले जर्मन प्रवेश गर्न पाउने छैनन् ।

नेपालस्थित जर्मन दूतावासले जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीहरूले कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्ने बताएको छ ।

जर्मनीले कोरोनाविरुद्धका चिनियाँ खोपहरू भेरोसेल, सिनोफार्म र अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति नदिने प्रष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ