इजिप्टमा १० जनालाई मृत्युदण्डको सजाय दिने एक अदालतको फैसला

इजिप्टमा १० जनालाई मृत्युदण्डको सजाय दिने एक अदालतको फैसला

fansi

इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही अभियोगमा गत बर्ष पक्राउ परेका ९ जना हिरासतमा छन् भने एक जनालाई हालै पक्राउ गरिएको हो ।

उनीहरुले हेल्वान ब्रिग्रेड्स नामक समुह बनाई प्रहरीलाई आक्रमण गरी सरकारलाई असफल बनाउने योजना बनाएको आरोपमा सजाय सुनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ