माध्यामिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुल्यो

माध्यामिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुल्यो

Teacher

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुलाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ ।

आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds