Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, ६० जनाको मृत्यु

काठमाडौँ । पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमणमा गर्दा ६० जनाको मृत्यु भएको छ।

रुसले विमानमार्फत विद्यालयमा बम खसालेको र उक्त आक्रमणमा परी ६० जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस