बुटवलमा बम विस्फोट

बुटवलमा बम विस्फोट

Blast_shutali_bomb

बुटवल । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ।

मिलनचोकको आकाशे पुल नजिकै प्रेसर कुकर विष्फोट भएको प्रहरीले जनाएको छ।

विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन।

घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ