गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई एक अज्ञात व्यक्तिले मार्ने धक्की दिँदै पत्र पठाएका छन्।
भारतीय सञ्चार माध्मका अनुसार ज्यान मार्ने धम्कीले भरिएको पत्र आइतबार बान्द्राको ब्यान्डस्टयान्डमा भेटिएको हो। उक्त पत्र सलिम खानका सुरक्षा गार्डले फेला पारेका हुन्। सलिम खान मर्निङ वाकपछि सोही ठाँउमा आरम गर्न बस्ने गर्थे, जहाँ पत्र भेटिएको थियो। समाचारका अनुसार उक्त पत्रमा ‘तिम्रो अवस्था पनि सिद्धु मुसेवालाको जस्तो हुनेछ।’ लेखिएको थियो।
सोही पत्रलाई आधार मान्दै मुम्बईको बान्द्रा प्रहरीले यस विषयमा एफआईआर (प्रारम्भिक सूचना रिपोर्ट) दर्ता गरेको छ। पत्रबारे अनुसन्धान भइरहेको पनि भारतीय प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पाकिस्तानमा मस्जिद बाहिर दुईपटक बम विस्फोट, ५२ जनाको मृत्यु
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि