पोखराको बाटुलेचौरमा सडक भासियो

पोखराको बाटुलेचौरमा सडक भासियो

284154952_3208907839370829_3993553068291730369_n

पोखरा । पोखराको बाटुलेचौरमा सडक भासिएको छ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौर अमरदिप भन्ने स्थानमा मंगलबार बिहान सडक भासिएको हो।

सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। अन्य क्षति भने भएको छैन।

अहिले ४ जना मजदुर मार्फत पाइपको पानी टालेर भासिएको ठाउँमा पुर्ने काम जारी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ