अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

American Flag

काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नु नपर्ने भएको छ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेश गर्नुपर्ने नियम हटाइएको बताइएको छ। यो नियम आइतबारदेखि नै लागू हुनेछ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दवाब दिँदै आएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ