अफगानिस्तान भूकम्पः मृतक संख्या ९२० पुग्यो

अफगानिस्तान भूकम्पः मृतक संख्या ९२० पुग्यो

Earthquake

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ।

बुधबार बिहानै अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ