गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ।
उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ।
बुधबार बिहानै अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो।
त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो।
सम्बन्धित खबर
विश्व प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?
अमेरिकामा प्रधानमन्त्री ओलीलाई ८ वटा माग सहित पानस अमेरिकाद्वारा ज्ञापन पत्र
पोखराबाट रसिया पुगेका थापा सम्पर्कविहीन, परिवारको बिचल्ली
जापानमा भारी वर्षाका कारण ६ जनाको मृत्यु, १० बेपत्ता
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०