क्यालिफोर्नियामा नेपाली मूलकी एक युवतीको मृत्यु

क्यालिफोर्नियामा नेपाली मूलकी एक युवतीको मृत्यु

mansoon_pandey

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी एक नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन भएको छ।

उनी सान फ्रान्सिस्कोमा लामो समयदेखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन्। २९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन्। उनले विश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन्।

उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ