Gandak News
Our News Your Views
Promote your business here Gandaknews

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत फेला

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रि कल्ब (नाइट क्लबमा)मा आइतबार कम्तिमा १७ जना मृत फेला परेको प्रहरीले जनाएको छ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको हो भन्ने बारेमा विवरण भने प्राप्त भएको छैन।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको जनाएको छ।

मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन।

प्रहरीका अनुसार विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको अनुमान गरिएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस