Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मन्त्री प्रेम आलेले दिए राजीनामा

काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन मार्फत आफूले पदबाट राजिनामा दिएको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बनेका आलेले आफ्नो कार्यकालभर आफूले गरेका कामबारे जानकारी दिँदै राजिनामा दिएको जनाएका हुन्।

पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्री रामकुमारी झांक्री, विरोध खतिवडा र आलेसहित १० जनाले विरोध जनाएका थिए । तर हाल आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस