मन्त्री प्रेम आलेले दिए राजीनामा

मन्त्री प्रेम आलेले दिए राजीनामा

Prem-Aale

काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन मार्फत आफूले पदबाट राजिनामा दिएको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बनेका आलेले आफ्नो कार्यकालभर आफूले गरेका कामबारे जानकारी दिँदै राजिनामा दिएको जनाएका हुन्।

पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्री रामकुमारी झांक्री, विरोध खतिवडा र आलेसहित १० जनाले विरोध जनाएका थिए । तर हाल आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ