भावुक हुँदै बिदा भइन् रामकुमारी झाँक्री

भावुक हुँदै बिदा भइन् रामकुमारी झाँक्री

ramkumari

काठमाण्डौ। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन्।

बिदाई कार्यक्रममा भावुक बनेकी झाँक्रीले बारम्बार कागजले आँसु पुछिन्। आफ्नो कार्यकालमा भएको कामको कर्मचारीले प्रगतीविवरण सुनाउँदा आँसु खसालिरहेकी थिइन्।

मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा झाँक्रीले आँसु पुछ्दै विदाइ स्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds