प्रेमीको श्रीमती कुटेको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्री वलीले राजीनामा दिइन्

प्रेमीको श्रीमती कुटेको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्री वलीले राजीनामा दिइन्

bimala oli

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराइन् ।

राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताए । गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds