भारतमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

भारतमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

manipur india

काठमाडौं । भारतमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ५ सर्वसाधारण छन्। ३८ जना अझै बेपत्ता छन्।

मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा बुधबार गएको पहिरोमा परेकामध्ये २५ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds