पाकिस्तानमा बस दुर्घटनाः १९ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानमा बस दुर्घटनाः १९ जनाको मृत्यु, १२ घाइते

Pakistan

काठमाडौं । पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो।

पाकिस्तानमा केही दिनदेखि जारी भारी वर्षाका कारण बस चिप्लेर दुर्घटना भएको अनुमान गरिएको छ।

३५ यात्रु सवार सो बसका केही यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ