बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

boris

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्।

आफ्नै नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले समेत उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएपछि जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन्।

यद्यपि प्रधानमन्त्री जोनसनले यसअघि आफूले राजीनामा नदिने अडान लिएका थिए।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ