श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

Gotabaya_Rajapaksa

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेका छन्। सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन्।

उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।

राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् ।

गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बसेका थिए। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षे पनि देश छाडेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds