स्पेनमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ५१० पुग्यो

स्पेनमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ५१० पुग्यो

garmi

काठमाडौं । स्पेनमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ५१० पुगेको छ।

गर्मीसँगै चलेको तातो हावाका कारण उनीहरुको ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।

स्पेनको तापक्रम हाल ४५ डिग्री सेल्सियससम्म पुगेको छ। यही जुलाई १० तारिखदेखि शुरु भएको गर्मीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds