Gandak News
Our News Your Views
Promote your business here Gandaknews

इरानमा बाढीमा परी २४ जनाको मृत्यु

काठमाडौं । इरानमा बाढीमा परी २४ जनाको मृत्यु भएको छ।

राजधानी तेहरान नजिकै पश्चिममा इमामजादेह दाउद गाउँ र पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा दुई दिनदेखि आएको भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको हो।

अन्य १९ जना अझै बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जनाइएको छ।

 

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस