किन्डरगार्टनमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

किन्डरगार्टनमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

chakku

काठमाडौं । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो।

४८ वर्षीय संदिग्ध फरार छन्। संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ