काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ।
३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो। यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो।
३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ। जसमा १५ बालबालिका रहेका छन्। सोही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन्।
इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको आतंकवादी समूह (पीआईजे) का वरिष्ठ सदस्यको गिरफ्तारी भएपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो।
सम्बन्धित खबर
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि