थप ९३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

थप ९३४ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

corona

काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका थप ९३४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार ५३५१ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४७० जना संक्रमणमुक्त भएका छन्। भने सोही अवधिमा एकजनाले ज्यान गुमाएका छन्।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५६८६ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds