भदौ २६ देखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय मात्र

भदौ २६ देखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय मात्र

New Note

काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले  भदौ २६ देखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

भदौ २६ देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार  सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ