symbolic picture
काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ।
उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।
अहिले पनि उत्तर प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको र यो अझै केही दिन जारी रहने भारतीय मौसम विभागले जनाएको छ ।
यता, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सम्बन्धित खबर
पाकिस्तानमा मस्जिद बाहिर दुईपटक बम विस्फोट, ५२ जनाको मृत्यु
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि