एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु

एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु

Balkrishna-Dhungel

काठमाण्डौ। नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार बिहान निधन भएको छ। उनी आफ्नै घरमा मृत फेला परेका हुन्।

उनी बिहान बाथरूममा मृत फेला परेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहोराले जानकारी दिए। प्रहरीले घटनास्थल गएर मुचुल्का उठाउने काम गरिरहेको छ।

ढुंगेलको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ