गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेअदालतमा उपस्थित भएर बयान दिएका छन् । उनले आफू निर्दोष रहेको दाबी गरे ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो। न्यायाधीश समक्ष सन्दीपले जाहेरिवालाकै आग्रहमा भेटेको बताएका छन्। सन्दीपले इजालास समक्ष आफू निर्दोष रहेको सम्पूर्ण विवरण प्रस्तुत गरेका छन् ।
जाहेरीवालीले १९ वर्षको भएको बताएको सन्दीपले अदालतमा बयान दिएकाे बुझिएकाे छ । सन्दीपलाई २० गतेबाट लागु हुने गरी ७ दिनको म्याद थप गरिएको र अब उनलाई पुन २७ असोजमा अदालतमा हाजिर गराइनेछ ।
सम्बन्धित खबर
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
दशैंमा एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने
माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि