कल्याणी अधिकारीको नयाँ गजल ‘यो नजरले’ सार्वजनिक (भिडियोसहित)

कल्याणी अधिकारीको नयाँ गजल ‘यो नजरले’ सार्वजनिक (भिडियोसहित)

thaneshwar-gautam

काठमाण्डौ। प्रतिभाशालि नव गजलकार तथा गितकार कल्याणी अधिकारीको नयाँ गजल ‘यो नजरले’ सार्वजनिक भएको छ । अधिवक्ताको रुपमा समेत स्थापित अधिकारीको गजललाई थानेश्वर गौतमले संगीत भरेका छन् भने, स्वर पनि गौतमकै रहेको छ।

मौसम हिमालीको निर्देशन रहेको उक्त गीतको भिडियोमा दीप सागर, रचना, अश्मी र बिष्णु लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोलाई गौतमको आधिकारीक युट्युब च्यानल ‘थानेश्वर गौतम’ मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ