मेक्सिकोमा गोली चल्दा ९ जनाको मृत्यु

मेक्सिकोमा गोली चल्दा ९ जनाको मृत्यु

goli

काठमाडौं । मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ।

उक्त हत्यामा लागू औषध तस्रहरुको संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्। अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो।

हतियारधारी पुरुषको एक समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ