बैतडीमा प्रहरी चढेको जीप दुर्घटना, ३ जनाको मृत्यु

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना, ३ जनाको मृत्यु

accident

बैतडी । बैतडीको पाटनमा प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

सोमबार बिहान मतपेटिका पुर्‍याएर फर्किने क्रममा पाटनको थुममा से १ ज ८५४ नं.को जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २०० मिटर तल खसेका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds